सरकारको मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

काठमाडौं । राजेन्द्र किशोर क्षेत्रीलाई सरकारले मूख्य सचिवमा नियुक्त गरेको छ । अाज बसेको मन्त्रपरिषद् बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । उनी उपराष्ट्रपति कार्यालय तथा उर्जा मन्त्रालयमा सचिवकाे जिम्मेवारी लिएका ब्यक्ति हुन् । केहि समय पछि निजामति सेवाबाट अवकास लिन लागेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले तीन वर्षका लागि मुख्यसचिवमा नियुक्त गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महिलामाथि सामूहिक बलात्कार आरोपमा ४ जना पक्राउ

काठमाडौं । पर्वतमा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । राति महिलाको …

प्रतिकृया दिनुहॊस