काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कर्मचारी भर्नाका लागि आवेदन माग गरेको छ । करार सेवामा पदपूर्तिका लागि परिषद्ले आवेदन माग गरेको हो ।
परिषद्का अनुसार अनुसन्धान अधिकृत २२, प्रशासन सहायक र लेखा सहायक दुईरदुई जना माग गरिएको छ । स्टोर सहायक एकजनाका लागि दरखास्त आह्वान गरिएको छ ।
सात दिनभित्र तोकिए बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

तपाईंको प्रतिकृया




