काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बुवा बनेका छन् । शाहकी धर्मपत्नी सविना काफ्लेले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् ।
बालेन र सविना काफ्ले ले फागुन, २०७४ मा प्रेम विवाह गरेका थिए । विवाह गरेको साढे पाँच वर्षपछि उनीहरूको पहिलो सन्तानको बुवा–आमा बनेका हुन् ।
तपाईंको प्रतिकृया




