त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् । घाइते ८ जनाको उद्धार भएको छ । घटनाबारे विस्तृत विवरण आउँदै छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री