प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन् ।

संसदीय सुनुवाई समितिले सोमबार नै गरेको सुनुवाईमा सर्वसम्मत अनुमोदित भएपछि राष्ट्रपति पौडेलले संबिधानको धारा १२९ को उपधार २ बमोजिम श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after