आइतबार सुनको मूल्य घट्यो, चाँदीको कति ?

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य १ सय रूपैयाँले घटेको छ । शुक्रबार १ लाख १० हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख १० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन १ लाख ९ हजार ७ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने स्थिर रहेको । शुक्रबार १ हजार ३ सय ९० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस