प्रभु बैंकको बढेको ब्याजदर लागू

काठमाडौं । प्रभु बैंकले ब्याजदर बढाएको छ । बैंकले विभिन्न खातामा आजदेखि लागू हुने गरी ब्याजदर बढाएको हो ।

बैंकले भदौ महिनामा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि साउनमा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

विस्तृत जानकारीका लागि https://www.prabhubank.com मा गएर अथवा बैंकमा सम्पर्क गर्न सकिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री