महालक्ष्मी बैंक ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

काठमाडौँ । महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एण्ड इन्स्युरेन्स इन्टिच्युट अफ नेपालले अवार्ड प्रदान गरेकाे हो ।

बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो । साउन २९ गते राजधानीमा सम्पन्न एक कार्यक्रमका बीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds