खोजेको बेला उपस्थित हुने सर्तमा छुटे व्यवसायी रोहन अडुकिया

काठमाडौं । अध्यागमन विभागको नियन्त्रणमा रहेका व्यवसायी रोहन अडुकिया छुटेका छन् । शुक्रबार दिल्लीबाट काठमाडौं आउँदै गर्दा अध्यागमनले नियन्त्रणमा लिएका डुकिया शनिबार बिहान ११ बजेतिर  छुटेका हुन् ।

राजश्व अनुसन्धान विभागको सिफारिसमा अडुकियालाई एक सय किलो सुन तस्करी प्रकरणमा कालोसूचीमा राखिएको थियो । त्यसअनुसार नै शुक्रबार काठमाडौं आएपछि उनलाई अध्यागमनले पक्राउ गरेको थियो । खोजेको बेला उपस्थित हुने सर्तमा उनलाई छाडिएको हो ।

रोहन अडुकिया व्यापारी राकेश अडुकियाका छोरा हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस