विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा कमायो १२ अर्ब ३३ करोड नाफा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ कोड रुपैयाँ नाफा कमाएको छ । बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार गत आर्थिक वर्ष ०७९/८० मा अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको हो । आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणले नाफा ६ अर्ब १० करोड रूपैयाँ नाफा कमाएको थियो ।

उनका अनुसार अब प्राधिकरणको तेस्रो वित्तीय पुनरसंरचना प्रस्ताव तयार गरेर प्राधिरकणको सेयर सर्वधारणमा जारी गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले बंगलादेशमा बिजुली बेच्दै, प्रतिमहिना ३३ करोड आम्दानी हुने

काठमाडौँ । नेपालले पहिलो पटक शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले विजुली बंगलादेश पठाउन लागेको हो ।

प्रतिकृया दिनुहॊस