काठमाडौँ । विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे शीतल पक्राउ परेकी छन् ।
एक टेलिभिजन कार्यक्रममा उनले तामाङ, मगर र मुस्लिम समुदायमा दाजुबहिनीबीच विवाह हुने परम्परा रहेकाे भन्ने अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिपछि सम्बन्धीत समुदायहरुले उनको विरोध गरेका थिए ।
उनीविरुद्ध प्रहरीमा उजुरी समेत दिएका थिए । त्यसकैका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
तपाईंको प्रतिकृया




