कोशीकाे मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमा आइतबार पेशी

काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै परेको रिट निवेदनको पेशी आइतबारलाई तोकिएको छ ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीको तर्फबाट सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइमा लागि आइतबार पेशी तोकिएको हो ।

रिटमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्लाई विपक्षी बनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस