दशैंको टीका लगाउन भारतबाट फर्कँदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । यस पटकको दशैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाउने भएका छन् । गत वर्ष काठमाडौंबाहिर रहेकाले सर्वसाधारणले टीका लगाउन पाएनन् ।

यस पटक तीर्थयात्रा गरी टिकामा काठमाडौं फर्किने शाहले निर्मल निवासमा टीका लगाउने कार्यक्रम रहेको छ । पूर्वराजा हाल परिवारसहित भारतमा तीर्थयात्रा गरिरहेका छन् । दशैंमामा फर्केर सर्वसाधारणलाई टीकाको कार्यक्रम रहेको ज्ञानेन्द्र शाहको सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री