सिभिल बैंक र नेशनल बैंकिङबीच सम्झौता

काठमाडाैं । नेशनल बैंकिङ इन्ष्टिच्युट र सिभिल बैंकबीच सम्झौता भएको छ । सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि तालिम गराउने छ ।

सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री