काठमाडौं । ‘आईएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आईएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ । यसै सन्दर्भमा, यो हप्ता असार ३ देखि आईएमई पे ले एअरलाइन्समा क्यासब्याकको वर्षा सुरु गर्दैछ ।
एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखी साँझको ६ बजेसम्म कुनै पनि एअरलाइन्सको टिकट काट्दा रु. २०० क्यासब्याक पाउनेछन् ।
सो अन्तराल भित्रमा एअरलाइन्सको टिकट काट्नुहुने ग्राहकले प्रोमोकोडहरूको प्रयोग गरेर पाउने छुटसहित यो छुट पनि पाउनेछन् । यो अफर असार ९ सम्मका लागि मात्र रहनेछ ।
तपाईंको प्रतिकृया




