बबिताको निर्देशनमा ‘कस्तो थिए कस्तो भए’

काठमाडौं । बबिता श्रेष्ठको निर्देशनमा रहेको गीत ‘कस्तो थिए कस्तो भए हेर मलाई’ सार्वजनिक भएकोे छ । प्रमोद खरेलको स्वर र रोशन सिंहको शब्द/संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम बुढाथोकी र चाँदनी सिलियाको मुख्य अभिनय रहेको गीतको भिडियोमा उहाँहरूलाई अलि खान, आरव श्रेष्ठ, पूर्णविक्रम केसी, लक्की आउदले साथ दिनुभएको छ ।

राजेन्द्र पुरी निर्माता रहेको भिडियोमा नरेश ऐरको छायांकन छ भने कल्पेश विश्वकर्माले सम्पादन गर्नुभएको हो । भिडियो प्रियसी म्युजिक युटुव च्यानलमार्फत सार्वजनिक गरिएकोे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री