आजदेखि ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ हलमा

काठमाडौँ । शुक्रबार एकसाथ दुई नयाँ नेपाली फिल्म ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ रिलिज भएको छ । फरक कथामा बनेको यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।

‘नीरफूल’ भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौँ ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको सङ्घर्षको कथा हो, भने ‘वेलकम टु हेम्जाकोट’ले बेरोजगार ४ युवाको कथा पेस गरेको छ । दुवै फिल्म राम्रो भएको र राम्रो व्यवसाय गर्ने दाबी निर्माण युनिटको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

म संसारकै भाग्यमानी छु झैँ लाग्छ : समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले असफल हुँदा खुट्टा तान्ने धेरै हुने बताएकी छन् । उनले …

प्रतिकृया दिनुहॊस