काठमाडाैँ । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजदेखि बस्ने भएको छ । बैठक भक्तपुरको लोकन्थलीमा बिहान ११ बजेदेखि बैठक बस्ने भएको हो ।
बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ । सो बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेश गर्नेछन् । बैठक आज र भोलि गरी दुई दिनसम्म चल्नेछ ।
प्रतिकृया दिनुहॊस