रियलमीद्वारा नार्जो एन५३ र एन५५ मोडल सार्वजनिक

काठमाडौं । रियलमीले मोबाइल फोन ब्रान्डले नार्जोका २ मोडल सार्वजनिक गरेको छ। रियलमीको आधिकारिक बिक्रेता पशुपति ट्रेड लिंकले नार्जो एन५३ र एन५५ मोडल सार्वजनिक गरेको हो।

रियलमी नेपालका काउन्ट्री हेड मुनिस गिरीले २ वर्षअघि पुनः लञ्च गरेकोमा बजार हिस्सा तेस्रो स्थानमा रहेको बताए। रियलमी नार्जो सिरिज नयाँ प्रविधीमा चासो राख्ने सबैलाई उपयुक्त हुने बताए। ३३ वाटको चार्जरले १ घण्टामा फुल चार्ज हुने उनले जानकारी दिए। मोबाइलमा ५ हजार एमएएच रहेको छ। ६४ एमपी क्यामेरा रहेका छ।

एन ५५ सिरिजमा ४ जिबी रोम र ६४ जिबी र्यामको २० हजार ४९९ र ६ जिबी रोम र १२८ जिबी र्यामको मूल्य २४ हजार ४९९ रूपैयाँ तोकिएको छ। एन ५३ सिरिजको १६ हजार र १८ हजार रूपैयाँ तोकिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस