जग्गाको कित्ताकाट फुकुवा, वैज्ञानिक मूल्यांकन प्रणाली लागु

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । सोमवार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दैअर्थमन्त्री डा प्रकाश शरण महतले यस्तो जानकारी दिएका हुन् ।

घरजग्गाको बिक्रि मूल्यलाई यथार्थपरक बनाउन महानगर पालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागु गरिने उनले बताए । यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको छ ।

गत आर्थिक वर्षसम्म कुल ग्राहस्थ उत्पादन जीडीपीमा २४.७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालु आर्थिक वर्षमा आइपुग्दा २४.१ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री