गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

काठमाडौँ । सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा उत्पादन गर्ने भएको छ । यसका लागि गाँजा खेतीको सम्भाव्यताबारे अध्ययन गरिने नीति सरकारले नयाँ आर्थिक वर्षको बजेटमा ल्याएको छ ।

औषधीय गुण रहेको र कपडा तथा कागजसमेत उत्पादन गर्न सकिने गाँजाको खेती गर्ने नीति ल्याउन नेपालमा विभिन्न दलका नेता तथा सांसदले आवाज उठाउँदै आएका थिए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरामा रवि लामिछानेको सहकारी ठगी मुद्दामा बयान सकियो, अब म्याद थपेर रुपन्देही लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधका आरोपमा गरिएको अनुसन्धानमा बयान लिने प्रक्रिया सकिएको छ । लामिछानेलाई सरकारी वकिलको कार्यालयले पटकपटक बयानका लागि बोलाएको थियो । उनको सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहॊस