जनमत पार्टीले गर्याे दुई सांसदलाई निष्कासन

काठमाडौं । जनमत पार्टीले दुई जना सांसदलाई निष्कासन गरेको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मुर र विनिता सिंहलाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको हाे।

मुर्मुर मोरङकी समानुपातिक सांसद हुन् भने सिंह सिरहाकी सांसद हुन्। उनीहरूले सांसद भएर अनुशासन उल्लंघन गरेको जनमतले आरोप लगाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री