रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । रुकुम पूर्वलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ३ बजेको समयमा भूकम्प गएको हो ।

लुम्बिनी र कर्णाली प्रदेशका भूभागमा उक्त भूकम्पको धक्का महसुस गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप