नक्कली शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष शमशेर मिया पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हज समितिका अध्यक्ष शमशेर मियालाई पक्राउ गरेको छ । उनलाई ऊर्जा मन्त्रालय परिसरबाट प्रहरीले पक्राउ गरेको हो ।

अध्यक्ष मियाले प्रयोग गर्ने गाडी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न विचौलियाले प्रयोग गरेका थिए । नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान तयारहरुबाट उठाइएको रकम ओसारपसारमा मियाको गाडी प्रयोग भएको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after