न्याम्सको निमित्त उपकूलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकूलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनससंख्या मन्त्री तथा न्याम्सका कूलपति मोहनबहादुर बस्नेतले अर्को व्यवस्था नभएसम्मका लागि डा. बस्नेतलाई उपकूलपतिको जिम्मेवारी दिएका हुन् ।

डा. बस्नेत यसअघि वीर अस्पतालको निर्देशक थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after