कतारमा लागेको नाकाबन्दीपछि महँगियो तरकारी

कतारमाथि नाकाबन्दीपछि खाद्यान्न जस्ता अत्यावश्यक वस्तु टर्की लगायतका देशबाट आयात हुँदै आएको छ। तर कतारमा नाकाबन्दीपछि चामल र तरकारीको भाउ पनि बढेको छ। हाल कतारमाथि साउदी, युएई, बहराइन लगायतका देशहरुले नाकाबन्दी लगाएका छन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस