मेयर बालेनको नजरमा नयाँ पुराना सबै नेता चोर, कसैलाई देशको माया छैन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सबै नेता चोर भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । मंगलबार साँझ उनले फेसबुकमा स्टाटस लेख्दै कसैलाई देशको माया नभएको उल्लेख गरे ।

‘नयाँ पुरानो सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन’, उनले लेखेका छन् ।

बालेन्द्र पटक पटक विवादित अभिव्यक्ति दिँदै आएका छन् । यसअघि नेताहरूलाई सिसडोलमा लगेर डम्प गर्नु पर्ने बताएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री