जग्गाकाे कित्ताकाट खोल्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।

सरकारले जग्गाको कित्ताकाट खुला गर्ने विषयमा अध्ययन गर्न मन्त्रिपरिषद् अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिलाई जिम्मेवारी दिएको थियो । समितिले गरेको सिफारिस अनुसार कित्ताकाट खुला गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री