देशभर थप १०३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा गत २४ घन्टामा थप १०३ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर गरिएका १९२५ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा ५३ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ५४ हजार ३१६ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेको अवस्थामा ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।

May be an illustration of map and text

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कति छ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । …

प्रतिकृया दिनुहॊस