कांग्रेसका डिल्लीबहादुर चौधरी लुम्बिनीको मुख्यमन्त्री नियुक्त

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । बिहीबार ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन् ।

चौधरीलाई संविधानको धारा १६८ २ अनुसार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन् । २७ पुसमा मुख्यमन्त्री बनेका एमालेका लिला गिरीले विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री