मतगणनाको निर्णय गर्न चितवनमा सर्वदलीय बैठक

काठमाडौँ । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी छ । बिहान ८ बजेका लागि बोलाइएको सर्वदलीय बैठक ढिला गरी सुरु भएको हो ।

सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिने सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री