विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी एक डलरको खरिद दर १३१.०५ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.६५ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४३.५० रुपैयाँ रहेको छ । बिक्री दर भने १४४.१६ रुपैयाँ रहेको छ ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९४ रुपैयाँ रहँदा बिक्री दर ३५.१० रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २९.५३ रुपैयाँ रहँदा बिक्री दर २९.६७ रुपैयाँ रहेको छ ।

002526582exchange rate

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री