नबिल बैंकका ग्राहक तथा कर्मचारीले होटल सिराइचुलीमा छुट पाउने

काठमाडाैं । नबिल बैंकका ग्राहक तथा कर्मचारीले होटल सिराइचुलीमा छुट पाउने भएका छन् । यस छुटसम्बन्धी नबिल बैंक र होटल सिराइचुलीबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौता सम्पन्नसँगै नबिल बैंकका ग्राहक तथा कर्मचारीले होटल सिराइचुलीमा nBank एप र Nabil Cards मार्फत भुक्तानी वा ब्यालेन्स ट्रान्सफर गर्दा BB प्लान (र्याक दर) मा आवासमा २५ प्रतिशत छुट पाउनेछन् । त्यस्तै खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

केयू स्कुल अफ म्यानेजमेन्ट र एसीडीएनबीच तालिम र परामर्श सेवाको साझेदारी

काठमाडौं । काठमाण्डु युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र एसीडीएनबीच नेपालमा विज्ञता विकाश, अनुसन्धान तथा …

प्रतिकृया दिनुहॊस