चन्द्रागिरि डाँडामा हिमपात (तस्बिरहरू)

काठमाडौं – काठमाडौंको चन्द्रागिरि र त्यस आसपासका डाँडामा हिउँ परेको छ । केही दिनदेखि पश्चिम र सामान्य वायुको प्रभावले वर्षा तथा बदली भएर काठमाडौंको मौसम चिसिरहेका बेला चन्द्रागिरि र त्यस वरपरका  डाँडामा हिउँ परेको हो ।अघिल्ला वर्षहरूमा पनि चन्द्रागिरी र यस आसपासका क्षेत्रमा यसैगरी हिमपात हुने गरेको थियो । तर यस पटक भने गर्मी सुरु भइसकेपछि मध्ये चैतमा हिउँ परेको छ । हिमपातपछि काठमाडौं आसपासबाट चन्द्रागिरि पुगेका छन् ।

तस्बिरहरू : चन्द्रागिरि हिल्स लिमिटेड

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतीक थापालाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको …

प्रतिकृया दिनुहॊस