करेन्टले मृत्यु भएकी बालिकाको परिवारलाई तरुण दलले गर्‍यो १ लाख सहयोग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको एक परिवारलाई एक लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

जुगल गाउँपालिका–३ मा करेन्ट लागेर मृत्यु भएकी १४ वर्षीया बालिका नोर्ची वाङ्मु लामाको परिवारलाई तरुण दलले १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको हो।

नोर्चीको परिवारलाई तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष सञ्जय लामाले आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री