शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

काठमाडौं । सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सय कायम छ । हिजो १ लाख ९ हजार थियो ।

तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ६० रूपैयाँमा स्थिर रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री