काठमाडौँ । काठमाडौँको धुम्बाराहीस्थित चक्रपथ(रिङरोड)मा ५ सवारी साधान आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । धुम्बाराहीमा रहेको चप्पल कारखाना अगाडीको सडमा दुई ओटा गाडी, दुई ओटा मोटरसाइकल र एउटा स्कुटर आपसमा ठोक्किएका हुन् ।
घटनामा ९ जना घाइते भएका छन् । उनीहरुको विवरण आउन बाँकी छ ।
तपाईंको प्रतिकृया




