सानिमा माई हाइड्रोपावरले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने

काठमाडाैं । सानिमा माई हाइड्रोपावरले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

सो लाभांश वित्तरणका लागि साधारणसभाले पारित गरेको हुनुपर्नेछ । कम्पनीले साधारणसभा कात्तिक ८ गतेलाई बोलाएको छ । सो साधारणसभाले लाभांश वित्तरणको प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वित्तिय विवरण र हाइड्रोपावरलाई गाभ्ने प्रस्ताव पनि पेश हुँदैछ ।

सानिमा माईले गत वर्ष शतप्रतिशत हकप्रद सेयर बिक्रि गरेको थियो । सोमबार यसको सेयर प्रतिकित्ता ३१० रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस