काठमाडौँमा होली (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा सोमबार फागु पूर्णिमा (होली) मनाइएको छ । रंगहरूको पर्व फागु एकअर्कालाई रंग लगाइदिएर मनाइएको हो ।

फागुन १५ गते वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली विधिवत रुपमा सुरु भएको थियो । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

नेपालको तराइ क्षेत्रमा भने मंगलबार होली मनाइनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री