पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश

काठमाडौं । पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश गरेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समितालाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरेका छन् ।

समिता २०६७ देखि २०७१ सालसम्म जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् । ‘पूर्वकुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित छौं’, लिङदेनले लेखेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस