६१ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले ६१ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६१ जना सहसचिवको सरुवाको निर्णय गरेको हो ।

बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको सरुवा सूची टुंगो लगाएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री