शान्तदासलाई युद्धप्रसाद पुरस्कार

काठमाडौं । अग्रज नेपाली बाल साहित्यकार एवं शिक्षासेवी शान्तदास मानन्धरलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार –२०७९ प्रदान गरिएको छ । काठमाडौंमा आयोजित ३३औं युद्धप्रसाद मिश्र स्मृति दिवसका अवसरमा शान्तदासलाई सो पुरस्कार समर्पण गरिएको हो।

प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौलाको अध्यक्षता र महासचिव नन्दु उप्रेतीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार, पूर्वमन्त्री माननीय र घुजी पन्तले वरिष्ठ बाल साहित्यकार एवं शिक्षासेवी शान्तदास मानन्धरलाई सम्मान गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आयुर्वेद सेवाको प्रवर्द्धन गर्न पत्रकारसँग अन्तरक्रिया, भोलि औषधिजन्य जडीबुटी मेला

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँले आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय तहका पत्रकारसँग अन्तरक्रिया …

प्रतिकृया दिनुहॊस