सामसुङ फोल्डेबल फोनमा अफर

काठमाडौं । सामसुङले फेरि नेपाली बजारमा सामसुङको टप-टायर फोल्डेबल्स फोन ल्याएको छ । सासमुङका ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्स जेड फोल्ड ४ गत वर्ष बजारमा उपलब्ध भए पनि धेरै समयसम्म देखापरेका थिएनन् ।

यिनै उत्पादन लामो पर्खाइपछि फेरि नेपाली बजारमा ल्याएको हो । ग्यालेक्स जेड फोल्ड ४ खरिदमा १० हजार रुपैयाँ थप गरे ४९ हजार रुपैयाँ पर्ने नयाँ ४६ मिमिको ग्यालेक्सी वाच ४ क्लासिक पनि प्राप्त हुनेछ ।

जसबाट ३९ हजार रुपैयाँ हुने कम्पनीको दाबी छ । त्यस्तै, ग्यालेक्सी जेड फ्लिप ४ खरिदमा पाँच हजार थप गरेमा २७ हजार नौ सय ९९ पर्ने ग्यालेक्सी बड्स २ प्रो पाइनेछ । अफर फेब्रुअरी महिनाभर लागू हुने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस