त्रिभुवन विमानस्थलबाट २३ किलो चरेशसहित १३ जना पक्राउ

काठमाडौं – त्रिभुवन विमानस्थलबाट अवैध लागुऔषध चरेससहित १३ जना पक्राउ परेका छन् ।

३८ किलो चरेशसहित नेपालबाट बैंकक जान लागेको अवस्थामा मंगलबार दिउँसो ३ बजे पक्राउ परेकामा ७ जना नेपाली नागरिक, ४ जना थाई नागरिक र २ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो । ती मध्य ३ जना थाइ महिला छन् ।

उनीहरूको साथबाट ३८ केजी चरेश र २० हजार ३० सय पिस नाइट्राभेट ट्याबलेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप