उपत्यकाबाहिर तीन स्थानमा खुल्यो भायानेटको शाखा

काठमाडाैं । भायानेट कम्युनिकेसन लिमिटेडले उपत्यकाबाहिर तीन स्थानमा नयाँ शाखा खोलेको छ । कम्पनीले मोरङको उर्लाबारी, तनहुँको आँबुखैरेनी र दाङको लालमटियामा नयाँ शाखा खोलेको हो ।

नयाँ शाखासँगै सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मज्जा लिन सकिने कम्पनीले जनाएको छ । तीनै स्थानमा कम्पनीले विशेष ओपनिङ अफर समेत ल्याएको छ। यो अफर अल्ट्राफाई प्याकेजमा पाइनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री