नेपाल विद्युतीय व्यवसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडाैं । नेपाल विद्युतीय व्यवसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। महासंघको १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ महाधिवेशनले रेशम प्रसाद देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

कार्यसमितिको कार्यकाल ३ वर्षको रहेको छ। २८ गते साधारणसभा आयोजना गरिएको हो। महासंघमा नेपालभरमा २२ नगर÷जिल्ला संघहरु एवं ७५ एसोसिएट सदस्यहरु रहेका छन्।

यी हुन् नेपाल विद्युतीय व्यवसायी महासंघका नयाँ पदाधिकारी

रेशम प्रसाद देवकोटा – अध्यक्ष
प्रेम बहादुर जि. सि. – प्रथम उपाध्यक्ष

कोमल पोखरेल – द्वितीय उपाध्यक्ष (एसोसियट)
लेखनाथ सापकोटा – तृतीय उपाध्यक्ष
गोपाल अग्रवाल – महासचिव
प्रकाश चन्द्र पाण्डे – कोषाध्यक्ष
बिनोद लुइँटेल – सचिव
महेन्द्र कुमार श्रेष्ठ – सहकोषाध्यक्ष
शंकर प्रसाद पोख्रेल – सदस्य (खुल्ला)
केशव ढकाल – सदस्य (खुल्ला)
राजेश गौतम – सदस्य (खुल्ला)
शिवराज रिजाल – सदस्य (खुल्ला)
चन्द्रकान्त जैसी शर्मा – सदस्य (खुल्ला)
चन्द्रमणि देवकोटा – प्रदेश सदस्य (प्रदेश नं.१)
मनोज कुमार अग्रवाल – प्रदेश सदस्य (मधेश प्रदेश)
सरोज कुमार रेग्मी – प्रदेश सदस्य (बाग्मती प्रदेश)
राजु भण्डारी – प्रदेश सदस्य (गण्डकी प्रदेश)
लोकनाथ पोखरेल – प्रदेश सदस्य (लुम्बीनी प्रदेश)
विष्णुराज भट्ट – प्रदेश सदस्य (सुदुर पश्चिम प्रदेश)
पुरुषोत्तम अधिकारी – एसोसियट सदस्य
बालकृष्ण अग्रवाल – एसोसियट सदस्य

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य ठाउँमा ४ दिन विद्युत् अवरुद्ध हुने (सूचनासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम धमाधम …

प्रतिकृया दिनुहॊस

This will auto close after