निमाविमा ६८६ शिक्षकको माग, कसरी दिने दरखास्त ?

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ। विभिन्न विषयमा गरि ६८६ जना निमावि शिक्षकको माग गरिएको आयोगले जनाएको छ ।

आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको जनाएको छ ।

हेर्नुहोस् विज्ञापनको पूर्णपाठ :-  पूर्णपाठ :- 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छुटे लुम्बिनी प्रदेश सभा सदस्य केसी, के थियो मुद्दा ?

काठमाडौं । अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी सोमबार छुटेका छन् । आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसमर्पण गरेका कांग्रेस सांसद केसी कानुनअनुसार कैद सट्टामा रकम तिरेर सोमबार छुटेका हुन् ।

प्रतिकृया दिनुहॊस