सरकारले लगायो गुलाबको फूल आयातमा प्रतिबन्ध (परिपत्रसहित)

काठमाडौँ । सरकारले गुलाबको फूल आयातमा प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन-डे अर्थात् १४ फेब्रुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।

कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख सावित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयलागि प्रतिबन्ध लगाइएको जानकारी दिएकी छिन् ।

काँकडभिट्टा, भण्टाबारी, विराटनगर, मलगंवा, जलेश्वर, वीरगन्ज, तातोपानी, एअरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गडडाचौकी, लोमान्थाङ, बैतडी नाकाबाट गुलाबको फूल आयात गर्न नपाइने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री