क्यान इन्फोटेकको एसोसिएट स्पोन्सर डिशहोम फाइबरनेट

काठमाडाैं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ। २८औँ संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा एसोसिएट प्रायोजक डिशहोम फाइबरनेट रहेको छ ।

एसोसिएट प्रायोजक डिशहोम फाईवरनेटले आफ्नो स्टल नं. डी ३३ मार्फत आफ्नो फाइबरनेट तथा विभिन्न प्रडक्टहरुको बारेमा आवश्यक जानकारी प्रदान गर्नेछ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना हुने गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इक्यानलाई ‘बेस्ट एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अवार्ड’

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरु आबद्ध संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ‘बेस्ट एजुकेसनल कन्सल्टेन्सी …

प्रतिकृया दिनुहॊस