कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।आज डलरको खरिद दर १३० रूपैयाँ १० पैसा र बिक्री दर १३० रूपैयाँ ७० पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ९४ पैसा र बिक्री दर १४२ रूपैयाँ ५९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५१ पैसा र बिक्री दर १६२ रूपैयाँ २५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५ रूपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

cu 21
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री